काठमाडौं । खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी टी–२० विश्वकपको यात्रा शुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सविरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाएपनि नेपाल ६ विकेटले पराजित हुन