Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


यस्ता छन्, आइरनको कमीले शरीरमा देखिने लक्षणहरु

एजेन्सी । आइरनको कमीले थकान र कमजोरी महसुस हुन्छ । खासगरी असन्तुलित खाना, पिरियड, र गर्भवतिको अवस्थामा आइरनको कमी हुने हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा आइरनको कमी बढी पाइन्छ ।