१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


डिस होमको आइपिटिभी सित्तैमा

काठमाडौं, कात्तिक १० । डिस होमले ४० एमविपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा दिने भएको छ । कम्पनीले काइदाको फाइबरनेटमा फाइदाको आइपिटिभी योजना सार्वजनिक गर्दै यस्तो सुविधा ल्याएको जनाएको हो ।