Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


स्याङ्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

स्याङ्जा । स्याङ्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् ।