Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


घट्न थाल्यो कोभिडको संक्रमणदर, टेकु अस्पताल बाहिर देखिएनन् बिरामी

सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी

कोरोनामा नर्सका पीडा : २९ डिग्रीको गर्मीमा १२ घण्टा पीपीईमा गुम्सँदा…

सरकारी अड्डाको आडैमा रहेको वीर अस्पतालका स्वास्थ्यकर्मीको पनि आफ्नै पीडा छन् । कर्मचारी पर्याप्त छैनन् । बिरामी बढ्दै छन् । कर्मचारी अनुसार बिरामी हेर्ने भागबण्डा मिलाइएको छ । सोही अनुसार

हेटौंडामा पूर्ण निषेधाज्ञा, मेडिकल र अस्पतालबाहेक सबै ठप्प

अब कुनै पनि कामको लागि बाहिर निस्कन पाइने छैन । खाद्यान्न तथा तरकारीहरू सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल–टोलमा पुर्याउने व्यवस्था मिलाउने गरी निषेधाज्ञामा कडाइ गरिन लागेको प्रजिअ पाण्डेले बताउनुभयो ।

अस्पताल ३ दिनभित्र बन्द गर्न निर्देशन

कपिलवस्तु, जेठ २ । कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटल तीन दिनभित्र बन्द गर्न शिवराज नगरपालिका चन्द्रौटाले निर्देशन दिएको छ । हस्पिटलले विरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने गुनासो आएपछि

रौतहटका अस्पतालमा भन्दा होम आईसोलेसनमा बढी संक्रमित

रौतहट । रौतहटको कोरोना अस्थायी अस्पतालमा उपचारार्थ बिरामीको संख्या न्युन रहेका छ । स्थानीय तहले कोरोना संक्रमित बिरामीको उपचारका लागि कोरोना अस्थायी अस्पताल निर्माण गरेपनि अधिकांश बिरामीहरु होम आईसोलेसनमा नै

बनेपा नगरपालिकाद्वारा कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्न सम्झौता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अधिनमा रहि शुल्क लिने र तोकिएको गुणस्तर निश्चित गर्नुपर्ने सहमति पत्रमा उल्लेख छ । अस्पतालले हाललाई ४ शय्या आईसीयू र ६ वटा अक्सिजनसहितको शय्या नगरपालिकाले

दिल्लीको रामलीला मैदानमा १५ दिनमा ५ सय आईसीयू शय्याको अस्पताल

कोभिडको दोस्रो लहर बढेपछि दिल्लीमा आईसीयू शय्याको अभाव भएको सन्दर्भमा दिल्ली सरकारले सय शय्याको आईसीयू शय्या सञ्चालनमा ल्याइएको हो ।

काभ्रे प्रहरीद्वारा ६७ थान अक्सिजन सिलिण्डर संकलन

कोभिडको दोस्रो भेरियन्टका कारण देशभर संक्रमण फैलिएको र अक्सिजन अभावले मानिसको ज्यान जाने अवस्थामा मानविय क्षति रोकथाम तथा संक्रमण दर नियन्त्रण गर्न अभियान सुरु गरिएको खतिवडाको भनाइ छ ।

कञ्चनपुरका अस्पतालमा एन्टिजेन किटको अभाव, परीक्षणका लागि तीन दिनसम्म कुर्नुपर्ने बाध्यता

नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सामग्रीको परिपूर्तिमा सरकारको ध्यान पुग्न सकिरहेको छैन । कोभिड महामारिको जटिल अवस्थामा बिलम्ब नगरी स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई निराकरण गर्न ध्यान सरकारको ध्यान जानु जरुरी

ऊर्जा मन्त्रीद्वारा अर्घाखाँची अस्पताललाई १८ अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री प्रदान

यस्तै, २७ सय थान सर्जिकल माक्स, १५ लिटर सेनिटाइजर, ७ थान अक्सिमिटर, २० थान डिजिटल थर्ममिटर र १ सय ९० थान पीपीई पनि अस्पताललाई प्रदान गरिएको अस्पतालका प्रमुख गौतमले जानकारी