Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा

काठमाडौं । नवलपरासीको हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा बसिरहेका छन् । दुई वर्षअघि पहिरोका कारण गाउँ नै भासिएपछि नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएका थिए ।