Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आज बिहान पाटन अस्पतालमा भर्ना गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। उपचारमा सकारात्मक सुधार भइरहेकाले

समाजवादको लक्ष्यमा पुग्न राष्ट्रिय एकता आवश्यक : अष्टलक्ष्मी शाक्य

काठमाडाैं ।नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताउनुभएको छ ।

मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको

हाम्रो सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा(एमाले) काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सामाजिक

समाजमा अराजकता बढ्दै गयो : उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताउनुभएको छ । मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उपाध्यक्ष शाक्यले यस्तो बताउनुभएको हो

१० दलले संविधानको मर्ममाथि प्रहार गरेः अष्टलक्ष्मी शाक्य

काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालेको बताउनुभएको छ । शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपति

उपराष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्यले गरिन उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी

एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप

महिलाले ५० प्रतिशत अधिकार पाउनुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट

माधव नेपालले छोडेर गएका कार्यकर्तालाई अभिभावकत्व दिन्छु : अष्टलक्ष्मी शाक्य

काठमाडौं, मंसिर १६ । नवनिर्वाचित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले छोडेर गएका लाखौं कार्यकर्ताको अभिभावकत्व आफूले लिने बताउनुभएको छ । उहाँले सर्वसम्मतिको प्रयासबाट नेतृत्व चयन भएपनि आफ्नो वैचारिक संघर्ष