Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पाेखराका अविस्कार त्रिपाठी सानै उमेरमा उद्यमी

दीपक बन्जारा काठमाडौं । नेपालका अधिकांश युवा वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेशिने क्रम दैनिक रुपमा बढिरहेकाे छ। तर यसै भीड भन्दा फरक, कास्कीकाे पाेखरा महानगरपालिकाका २२ वर्षका युवा