१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘सोसियल युथ लिडर अवार्ड २०२१’ हुँदै

काठमाडौं । युवाहरूको सामाजिक व्यक्तित्व तथा क्षमता विकास गर्ने उदेश्यले युथ ईभेन्ट प्राइभेट लिमिटेडले ‘सोसियल युथ लिडर अवार्ड २०२१’ आयोजना गर्ने भएको छ । काठमाडाैं उपत्यकामा रहेका विद्यार्थी तथा युवाहरूलाई