२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको शिलान्यास

काठमाडौं । युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल-हैल