Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


चेक अनादरमा एक महिनादेखि दुई वर्षसम्म कैद

काठमाडौं । चेक अनादर सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम् दुई वर्षसम्म कैद सजाय गर्ने प्रस्तावमा सहमति बनेको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज बसेको वैठकमा बैङ्किङ्ग कसूर तथा