खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्गानिक नगर बन्ने भएको छ । प्राङ्गारिक मल र बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको छ