Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


एक दशक भूमिगत जीवन बिताएकी अरुणा ड्राइगन फल खेतीमा रमाउँदै

उदयपुर । फलफूल खेती मध्ये चर्चाको रहेको ड्राइगन फलको खेती उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा सुरु भएको छ । १३ किसिमका फलफूलको मिनिरल पाइने र क्यान्सर रोग निरोधकको रुपमा प्रसिद्धि कमाएको