Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


अरुण तेस्रो परियोजनाको काम ठप्प

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युतगृहको काम ठप्प भएको छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग सात दिनदेखि अवरुद्ध

प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका स्थानीयले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर सात दिनदेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी दिनुभयो ।

अरुण तेस्रो आयोजनामा टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।