Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


राम जन्मभूमि माडी नै भएकाले सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दैै अयोध्याधामको गुरुयोजना बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीको बोलावटमा बालुवाटार आएका चितवन

भारतको अयोध्यामा राम मन्दिर शिलान्यास: जनकपुरमा दिपावली, पाकिस्तानमा विरोध

काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गरेपछि विरोध र समर्थनका आवाजहरु उठ्न थालेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा निर्माण

अयोध्यामा राम मन्दिर बनाउन मोदीले गरे भूमिपूजन र शिलान्यास

एजेन्सी, साउन २१ । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गर्नुभएको हो । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले

साकेत मुक्ति सरोकार समूह नेपालद्वारा भारत सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २१ । भारतको अयोध्यालाई ‘साकेत’ घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुप्रति नेपालका बौद्धहरुले ऐक्यबद्धता जनाएका छन् । साकेत मुक्ति सरोकार समूह नेपालले बुधबार काठमाडौंस्थित भारतीय दूतावासमार्फत्

अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदै, नेपाली टोली चाँदीका इँटा लिएर अयोध्यातर्फ

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज(बुधबार) राम मन्दिरको शिलान्यास हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर

भारतको साकेत मुक्ति आन्दोलनमा नेपाली बौद्धहरुको ऐक्यबद्धता

काठमाडौं, साउन १९ । भारतको अयोध्यालाई साकेत घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुको प्रति ऐक्यबद्धता जनाउन नेपालका बौद्धहरुले पनि साकेत मुक्ति सरोकार समुह नेपाल गठन गरेका छन ।

अयोध्यामा राम मन्दिरको शिलान्यासका दिन जानकी मन्दिरमा दीपावली गर्न आग्रह

जनकपुरधाम, साउन १६ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दीपावली गर्न जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार

साकेत मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्घोष, मोदी सरकार तानाशाही बनेको आरोप

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ७ । भारतमा रहेका बौद्धहरुले बौद्ध सभ्यताको केन्द्र अयोध्याको साकेतलाई अन्तर्राष्ट्रियकरण गर्ने भएका छन् । साकेत मुक्ति आन्दोलनको मंगलबार (हिजो) बसेको आकस्मिक बैठकले अयोध्या राम

भारतमा साकेत मुक्तिका लागि दायर याचिका खारेज, आन्दोलनको चेतावनी (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ६ । भारतको अयोध्या राम जन्मभूमि होइन भन्दै लामो समयदेखि भारतीय बौद्धहरुले संघर्ष गर्दै आएका छन् । उनीहरुले साकेत मुक्तिका लागि भन्दै आन्दोलनसँगै कानुनी उपचार

छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मर्यादा पुरुषोत्तम ‘श्रीरामको जन्म नेपालमा भएको’ भनी दिएको अभिव्यक्तिले चर्को विवाद निम्त्याउँदा भारतको अयोध्या राम जन्मभूमि नभएको स्वयं भारतीय