Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


अमेरिकी हवाई आक्रमणमा परी ३० जना बढी इरानी नागरिकको मृत्यु, २६० बढी घाइते

एजेन्सी । इरानले अमेरिकी हवाई आक्रमणमा परी ३० जना भन्दा बढी आफ्ना नागरिकको मृत्यु भएको जनाएको छ । इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले बुधबार रातभर भएका आक्रमणहरूमा २ सय ६० जना भन्दा