Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसाल्यो

एजेन्सी । यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसालेर ध्वस्त बनाएको छ । अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो