Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


अमेरिकी अन्तरिक्ष यात्री वाटकिन्सले रचिन इतिहास

काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री जेसिका वाटकिन्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा विस्तारित मिसनमा सहभागी हुने पहिलो अश्वेत महिला बनेकी छन् । रकेट कम्पनी स्पेसएक्सले जेहिका सहित थप चार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा