Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


अमेरिकी चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा

एजेन्सी, भदौं २६ । अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचन रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुको निशानामा परेको छ । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडिएका व्यक्ति र समूहहरुलाई ती

अमेरिकाद्वारा चिनियाँ विद्यार्थीको भिसा रद्द

काठमाडौं, भदौ २५ । अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार !

एजेन्सी, भदौं २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ । अमरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि कठिन चुनावी प्रतिष्पर्धामा रहनु भएका ट्रम्पका लागि यो खुशीको

कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै ट्रम्पले पर्याप्त कदम नचालेको खुलाशा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै पनि संक्रमण नियन्त्रणका लागि समयमै पर्याप्त कदम नचालेको खुलेको छ । प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा ट्रम्पले

चुनावी मुखमा बढ्दो हिंसाप्रति अमेरिकामा ट्रम्प र बाइडेनबीच भनाभन

एजेन्सी, भदौं १५ । अमेरिकामा बढ्दो नश्लीय विभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच भनाभन शुरु भएको छ । अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच

अमेरिकामा अश्वेत व्यक्तिमाथि गोली काण्ड: आन्दोलन झनै चर्कियो

काठमाडौं । अमेरिकामा एक अश्वेत व्यक्तिमाथि गोली चलाएपछि चर्किएको विरोध प्रदर्शनमा यसअघि मारिएका जर्ज फ्लोइडका आफन्तजनले पनि साथ दिएका छन । जर्ज फ्लोइडका बहिनी ब्रिदगेट फ्लोइडले प्रहरी ज्यादतीका कारण आफ्ना

चिनियाँ उपभोक्ताले ‘एप्पल’लाई बहिष्कार गर्नसक्ने चेतावनी

बेइजिङ, भदौ १२ । संयुक्तराज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले ‘एप्पल’को बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिनुभएको छ । प्रसिद्ध सामाजिक सञ्जाल

अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु, पाँच लाख मानिस विस्थापित

काठमाडौं । अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु भएको छ । लौरा ब्यारेल नाम दिइएको आँधीका कारण ५ लाख मानिस विस्थापित भएका छन् । लुदियानाका अधिकांश घरहरु ध्वस्त

एक अश्वेत पुरूषलाई प्रहरीले ७ राउन्ड गोली हानेपछि अमेरिकाको विस्कन्सिनमा भड्कियो हिंसा

एजेन्सी, भदौ ९ । अमेरिकाको विस्कन्सिनमा प्रहरीले एक अश्वेत पुरुषलाई उनका तीन बच्चाकै सामुन्ने सात राउण्ड गोली हानेपछि क्रूद्ध बनेका सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले गाडी लगायतमा आगजनी

धाँधली नगरी डेमोक्र्याटले राष्ट्रपति निर्वाचन जित्नै सक्दैनः डोनाल्ड ट्रम्प

एजेन्सी, भदौं ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटले जित्नु भनेकै धाँधली हुनु हो भन्ने जिकिर गर्नुभएको छ । रिपब्लिकन पार्टीले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति