Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन

काठमाडौं, असोज २४ । मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् । यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६

कुन-कुन हुन कोरोना भाइरसबाट अत्यन्त प्रभावित देशहरु ?

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ३४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शुक्रबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीचको दोस्रो टिभी बहस रद्द

काठमाडौं, असोज २४ । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो

प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान

काठमाडौं, असोज २१ । सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्ताव गरेका राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको

अमेरिकाको एच–१ बी भिसाको प्रक्रियामा कडाइ

एजेन्सी, असोज २१ । अमेरिकाले सीपयुक्त कामदार भित्र्याउन प्रयोग गर्दै आएको एच–१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ । भिसाको दुरुपयोग भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइ गर्ने

ट्रम्पसँग बहस गर्न बाइडेनले गरे अस्वीकार, संक्रमित नरहेको विश्वसनीय प्रमाणको खोजी

एजेन्सी, असोज २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै

यी हुन विश्वकै सबैभन्दा लामो खुट्टा भएकी युवती

काठमाडौं । अमेरिकाकी एक १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टा रुपमा रेकर्ड भएको छ । टेक्ससमा बस्ने मैका क्यूरिन नामकी युवतीको खुट्टाको लम्बाई करिब डेढ मिटर रहेको र

देश लठबज्र भइरहँदा नेकपा प्रवक्तालाई अमेरिकी नीतिको चिन्ता, भने–लोकतन्त्रको खिल्ली उडायो

काठमाडौं, असोज २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी नीतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी

अमेरिकी नागरिकता कानुनमा कडाई, कम्युनिष्ट पार्टीका सदस्यले ग्रिनकार्ड नपाउने

काठमाडौं, असोज १९ । अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ । नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै अमेरिकी सरकारले सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यहरुलाई रोक लगाइने

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चाँडै चुनावी अभियानमा फर्कने बाचा

काठमाडौं, असोज १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । अस्पताल आउने दिन आफुले केही असजिलो महशुस गरे पनि अहिले कुनै अफ्ठेरो नभएको अस्पतालबाटै