२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


टोकियो ओलम्पिक सकिँदै, पदक तालिकामा अमेरिका च्याम्पियन

काठमाडौं, साउन २४ । जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ । ग्रिष्मकालिन ओलम्पिकको यो ३२ औं

अफगानिस्तान छाडेर स्वदेश फर्कन नागरिकलाई अमेरिकाको आग्रह

शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताउनुभएको थियो ।

अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थायी बसोवासको अनुमति दिने अमेरिकी निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थयाी रुपमा अमेरिका बस्नसक्ने बताउनु भएको छ । चीनले हङकङको स्वतन्त्रता हनन गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेकिार पुग्ने हङकङका नागरिकलाई

अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र

मेक्सिकोद्धारा अमेरिकाका ठूला बन्दुक उत्पादक कम्पनी विरुद्ध मुद्दा

एजेन्सी । मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध १० अर्ब डलर बराबरको मुद्दा हालेको छ । अमेरिकाले लापरवाही ढंगले व्यापारिक फाइदाका लागि रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको

न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको दावी, राष्ट्रपति बाइडेनसहितका नेताले भने राजीनामा देउ

एजेन्सी, साउन २० । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ । प्रतिवेदन आएसँगै राष्ट्रपति जो

ओलम्पिकमा अमेरिकी खेलाडीलाई विश्व कीर्तिमानसहित स्वर्ण

हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।

ओलम्पिक पदक तालिकामा २१ स्वर्णसहित चीन शीर्ष स्थानमा, कुन देशको कति पदक ?

यस्तै बेलायतले ८, दक्षिण कोरियाले ५, फ्रान्स, नेदरल्याण्डले र न्यूजिल्याण्डले ४/४ तथा क्यानडा, चेक रिपब्लिक र क्रोएसियाले ३÷३ पदक जितेका छन् ।

अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्ने अमेरिकी संस्थाको चेतावनी

यसै वर्षको मार्च २०२१ देखि मे २०२१ को बीचमा तालिबान लडाकुको तर्फबाट एक हजार तीन सय ८३ मा आक्रमण भएको र सम्झौतापछि आम सर्वसाधारणको हत्याको संख्या बढेको पाइएको छ ।

अमेरिकी विदेश मन्त्रीले दलाई लामा भेट्दा चीनको आपत्ति, गतिविधि नदोहोर्याउन चेतावनी

यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।