काठमाडौं, कात्तिक ७ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत दिनलागेको कोरोनाको फाइजर खोप सोमबार (भोलि) नेपाल आउने भएको छ । नेपालस्थित अमेरिकन दुतावासले १ लाख ६ सय २० डोज फाइजरको खोप
एजेन्सी । टर्कीले नेटो आवद्ध १० मुलुकका राजदुतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । यो निर्णयसँगै १० राष्ट्रका राजदुतहरुमाथि जुनसुकै मुद्दामा छानवीन तथा कारबाही अघि बढाउन पाइने भएको छ । राष्ट्रपति
अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार एजेन्टहरूले १ सय ६० मुलुकका मानिसलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।
हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएपछि अमेरिकाले यो निर्णय गरेको हो ।
एजेन्सी । अमेरिकाले अलकायदाका वरिष्ठ नेता मारेको दावी गरेको छ । सिरियामा ड्रोन हमलाबाट अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल मतार मारिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय
काठमाडौं । अमेरिकाको बोस्टन शहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो ।
अमेरिकाले आफनो देशमा यात्रा गर्ने हरेक यात्रुले यात्राको समय भन्दा अगाडी ७२ घण्टाभित्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम लागु गरेको छ ।
एजेन्सी । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाका कारण निधन भएको छ । ८४ बर्षका पावेलको कोरोनाबाट थलापरेसँगै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । सन् २००० मा राष्ट्रपति
एजेन्सी । चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ
एजेन्सी । आफनै साथीको हत्या आरोप लागेका अमेरिकी रियल स्टेट व्यवसायी तथा करोडपति रोबर्ट डर्स्टलाई जन्मकैदको सजायँ सुनाइएको छ । अमेरिकाको लस एन्जेलसस्थित एक उच्च अदालतले डर्स्टलाई आफ्ना मित्रको हत्या