२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


अमेरिकी उपमन्त्रीद्वारा तिब्बती शरणार्थी समुदायसँग भेट

सोही अवसरमा बौद्व लामा गुरूहरूले उहाँलाई उपहार समेत प्रदान गरेका थिए । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।

अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज अवार्ड भूमिका श्रेष्ठलाई

सो अवसरमा नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले अमेरिका सधैं मानव अधिकार र लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो ।

अमेरिकासहित १२ देशमा फैलियो मंकीपक्स

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् ।

अमेरिकामा मंकीपक्स भाइरस देखापर्यो

भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।

ह्वाइटहाउसमा दोस्रोपटक बुद्ध जयन्ती मनाइयो

इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वाङमो डिक्सेले संयोजन गर्नुभएको समारोहमा अमेरिकाका थाई, कोरियन, तिब्बतीयन बौद्ध भिक्षु तथा गुरु र ह्वाइट हाउसका कर्मचारीहरूले बुद्ध बन्दना गरेका थिए ।

अमेरिकाको ह्वाइट हाउसमा दोस्रो पटक बुद्ध जयन्ती मनाइयो ( फोटो फिचर सहित )

काठमाडौं । २५६६ औ बुद्ध जयन्ती अर्थात अन्तर्राष्ट्रिय वैशाख डे अमेरिकाको ह्वाइट हाउसमा पनि मनाइएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र

अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा अन्धाधुन्द गोली प्रहार हुँदा कम्तिमा १० को मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्द गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा

नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब बराबरको सहयोग सम्झौता

काठमाडौं । नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी सहयोग नियोग (युएसएड) र अर्थ मन्त्रालयबीच बिहीबार भएको सम्झौता अनुसार अमेरिकाले युएसएड मार्फत

अमेरिकामा गर्भपतनलाई कानुनी मान्यता दिने प्रावधान खारेज गर्न लागेको भन्दै हल्लीखल्ली

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिने कानुनी प्रावधान खारेज गर्न लागेको भन्ने चर्चाले अमेरिकामा हल्लाखल्ला मच्चिएको छ । सर्वोच्च अदालतले आगामी जुनभित्र जारी गर्न लागेको आदेशमा सन् १९७३

अमेरिकामा आँधीका कारण सयौं नागरिक घरबारबिहिन

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कन्सस राज्यमा आएको आँधीका कारण सयौं नागरिक घरबारबिहीन भएका छन। भारी वर्षापछि आएको आँधीले घरका छतहरु उडाउनुका साथै सयौं घरहरु ध्वस्त भएका छन। आँधी प्रभावित