काठमाडौं । अमेरिकाको नर्थ क्यारोलाइनाको रालेई शहरमा भएको गोलीकाण्डमा ५ जनाकाे मृत्यु भएकाे छ। साेही काण्डमा २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा एक जना छुट्टीमा रहेका प्रहरी अधिकृत