२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


आयोजक क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

काठमाडौं । आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा गाम्बियालाई २–० ले हराउँदै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो ।

नाइजेरियालाई पराजित गर्दै ट्युनिसिया क्वाटरफाइनलमा

काठमाडौं । नाइजेरियालाई पराजित गर्दै ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा नाइजेरियालाई १–० ले पराजित गर्दै ट्युनिसिया क्वाटरफाइनलमा प्रवेश गरेको हो ।