काठमाडौं । अफगानिस्तानले जापानको आइची-नागोयामा हुने सन् २०२६ को एशियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि टोलीकाे घोषणा गरेकाे छ । अफगानिस्तानले साेमबार मुख्यतया युवा खेलाडीहरू समेटेर टोली घोषणा गरेको हाे ।