काठमाडौं । कोरोना संक्रमणका कारण लामो समयदेखि ठप्प रहेको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुलेको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि अन्नपूर्ण क्षेत्रका सबै होटल पनि पूर्ण रुपमा खुलेका छन्