२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


अन्नपुर्णामा एनटियुसी निकट कारखाना श्रमिक संघको जित

बारा । बाराको परवानीपुरस्थित अन्न्पुर्णा भेजिटेबल प्रोडक्टस प्रा.लि.को आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् । सोमबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा