३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

तेह्रथुमकाे छथर गाउँपालिकामा खानेपानी समस्याको अन्त्य

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा स्थानीय सरकारले बृहत खानेपानी आयोजना सञ्चालन गरेपछि घण्टौँ हिडेर पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ। लामो समयदेखि पानीको अभाव खेप्दै आएका सो ठाउँका

महिला हिंसा अन्त्यका लागि कानूनको सुधार आवश्यक : मन्त्री झाँक्री

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले कसैले अधिकारको प्रयोग गर्दै–गर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानूनको सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

इलामबाटै सवारी चालक अनुमतिपत्र वितरण

इलाम। इलामबाटै सवारी चालक अनुमतिपत्र वितरण सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ । इलामसहित पूर्वी पहाडी ४ जिल्लाका सेवाग्राहीले इलामबाटै सहज रुपमा सेवा पाउन थालेपछि तराई धाउनुपर्ने बाध्यताको समेत अन्त्य

महिला हिंसा अन्त्यका लागि घर–घरबाटै पहल गर्नुपर्छ : मन्त्री झाँक्री

महिला सुरक्षा दबाव समूहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरबाटै हुनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्षको बजेट पारित गर्नुबाहेक चालुअधिवेशन उपलब्धिमुलक हुन सकेको थिएन ।

संसद्को चालु अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु आठौं अधिवेशन २९ दिन चल्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसेर जम्मा २० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । फैसलामा पाँच दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनिएको थियो ।

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

चालू अधिवेशन अन्त्य भएसँगै बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकसमेत नहुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।