Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


अनेरास्ववियुको जाहेरीमा अस्पष्ट र केरमेट भएका कारण बुझिएन: प्रहरी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरीलाई प्रहरीले थाति राखेको छ । जिल्ला प्रहरी परिसर

अनेरास्ववियुले बालेन र सुदनविरूद्ध दिएकाे जाहेरी प्रहरीले बुझ्यो, दर्ता हुन भने बाँकी

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । उनीहरुले मंगलबार साँझ जिल्ला प्रहरी

बालेन शाह र सुदन गुरूङविरूद्ध जाहेरी दिन अनेरास्ववियुको टोली प्रहरीमा पुग्याे

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दावी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध

एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन् : अध्यक्ष पराजुली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक

अखिलको नयाँ नेतृत्वका चयनका लागि आज मतदान

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबारबाटै सुरू निर्वाचन प्रक्रियामा बिहीबार बिहान ८

अखिल महाधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरू हुने

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि बुधबारबाट निर्वाचन प्रक्रिया सुरू हुने भएको छ । महाधिवेशनमा सकेसम्म सर्वसम्मत

४० काटेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन भानुभक्त ढकालको आग्रह

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गर्नुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन

नागरिक समाजका अगुवाको विरुद्धमा अनेरास्ववियु लाग्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका विरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताउनुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)को

अनेरास्ववियुको २३औं महाधिवेशन सुरु, नेतृत्वका लागि तीन जनाको दाबी

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार

अनेरास्ववीयुको २३ औं महाधिवेशन आजदेखि सुरू

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २३औं महाधिवेशन मंगलबारदेखि सुरू हुने भएकाे छ । काठमाडौंकाे कमलादीस्थितप्रज्ञा भवनमा सुरु हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम