Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप उपाध्याय नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त हुनु भएको छ । पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । उहाँलाई आजै