अनुगमन तथा मुल्याङ्कन गर्ने निकायले सही ढंगले अनुगमन तथा मुल्याङ्कन नगरेको खण्डमा सो निकाय पनि कारबाहीको दायरामा आउनसक्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
यससँगै काठमाडौंको ३ वटै जिल्लामा बिहीबार राति ८ बजेपछि अत्यावश्यक सेवाबाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।
समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।
सोमबार बसेको समितिको बैठकले सुरु गरेर अधुरा रहेका आयोजनाहरू के कारणले अधुरा भएका हुन् भन्ने स्थलगत अनुगमनबाट कारण पत्ता लगाइ कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।
संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूले समितिले गर्ने अनुगमनहरूको प्रभावकारिता नदेखिएकाले नयाँ ढङ्गले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
काठमाडौं । कृषी तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउनुभएको छ । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले
कञ्चनपुर, मंसिर २४ । कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा स्थानीय प्रशासनले अनुगमन गरेको छ । अनुगमनका क्रममा चुरे भएर बग्ने बेदकोट नगरपालिका–४, बैतडास्थित बगुन खोलामा