Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


नेपालका अनुगमनकारी निकायहरू कमजोर भएः पूर्वमन्त्री शाह

काठमाडाैं । पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।