Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


अनिलकेशरी शाह रास्वपामा प्रवेश, पाए प्रशिक्षण बिभागको जिम्मेवारी

काठमाडौं । अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बन्नु भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी शाहलाई दिएको हो