काठमाडौं । नेदरल्यान्ड्सको हेगस्थित स्थायी मध्यस्थता अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न आदेश दिएको छ। अदालतले काश्मीर क्षेत्रका जलविद्युत आयोजनाको काम सीमित गर्न आदेश दिएको हाे। अदालतले