Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


भरतपुरमा विजय सुवेदीले अग्रता बढाउदै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउनुभएको छ । ११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८ सय ३८ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो