Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरु प्रतिबद्ध हुन सकेनन् : अग्नि सापकोटा

काठमाडौं । पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताउनुभएको छ । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो