१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १ अर्ब ३३ लाखको बिगो दावी

तीनजनाबाट बिगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो ।