काठमाडौं, मंसिर २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको
चितवन, मंसिर १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी
काठमाडौं, कात्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला वर्षहरुमा स्थानीय तहमा भ्रष्ट्राचार बढेको दावी गरेको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर आयोगको ३१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै
नविन सिंह जनकपुर । प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले गएको बुधवार छापा मारेको थियो । प्रदेश २ सरकारका मन्त्रालय तथा मातहतका निकायहरुमा
काठमाडौं, बैशाख १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातले दायर गरेको रिटमा सर्वोच्च अदालतले विषेश अदालतको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश मिरा खड्काको
काठमाडौं, बैशाख ८ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ । यसअघि अख्तियारले घुस लिने व्यक्ति पक्रन यस्तो अपरेशन गर्दै आएको थियो ।
काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । वडाको काम गरेका ठेकेदारको भुक्तानी
काठमाडौं, माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्षता र तटस्थता राखेर काम गर्न आग्रह गर्नभएको । आयोगको ३० औं स्थापना दिवसलाई बुधबार काठमाडौंमा संवोधन गर्दै उहाँले
अक्कल कुँवरकाठमाडौं । नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा टुङ्गो नलाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीले बुधबार सपथ लिएका हुन् । सपथग्रहण समारोहमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिनुभएको छ । बुधबार आयुक्त डा. जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाउनुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।