Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


अंग्रेजलाई पराजित गरेको सम्झानामा पाल्पामा विजय उत्सव मनाइयो

कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा तथा इतिहास नतोडियोस् भन्दै मंगलबार मन्दिर परिसरमै विजयउत्सव भगवती जात्रा निकालिएको हो ।