Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नेपालमा कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस आज विविध कार्यक्रमगरि मनाइँदै

काठमाडाैं । नेपालका कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस बुधबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । हाल अस्तित्वमा रहेका विभिन्न कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रम आयोजना गरेर यस दिवसलाई मनाउने भएका हुन्