Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


आज नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस

काठमाडौं । नेपाल पत्रकार महासंघले आज बुधबार ६७ औं स्थापना दिवस मनाउँदैछ । महासंघ केन्द्रले काठमाडौंमा र प्रदेश तथा जिल्ला कार्यसमितिहरूले देशैभरि विभिन्न ठाउँमा कार्यक्रम गरी स्थापना दिवस मनाइरहेका छन्