Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


समानुपातिकको संशोधित बन्दसूचीबाट २९ जना उम्मेदवारको नाम फिर्ता

काठमाडाैं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र