Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


हिन्दुवादी संगठनका प्रतिनिधि र गृहमन्त्री गुरुङसहितको सरकारी टोलीबीच १३ बुँदे सहमति (पत्रसहित)

काठमाडाैं । हिन्दुवादी संगठनका प्रतिनिधिहरू र गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोलीबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्नभएकाे वार्तामा १३ बुँदे सहमति भएको

सरकारसँग १३ बुँदे सहमति भएपछि ‘इनफ इज इनफ’ अभियन्ताले तोडे अनशन

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अनसनरत अभियन्ताहरुले २३ दिन पछि आज(आइतबार) अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवत्ता डा.समीर अधिकारीले जलपान गराई अनशन तोडाउनु भएको हो ।