Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


दक्षिण कोरियामा अवैध रुपमा काम गरेका १३ जना नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको