Logo २१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026


गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज १३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै मंगलबार नेपाली कांग्रेस,