Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको १० बुँदे निर्देशनात्मक सर्कुलर

काठमाडौं। गृह मन्त्रालयले मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्‌भाव खलबल्याउने गरी भएका घटनापछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ। गृह मन्त्रालयकी उपसचिव तथा