Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सिट बाँडफाँटको काम १० प्रतिशत मात्र बाँकी: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा शनिबार