Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


स्थानीय तहबीच तालमेल नहुँदा विपद्को सामना गर्न चुनौति

टेकराज अवस्थीडडेल्धुरा, कात्तिक १२ । डडेल्धुरा प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको छ । तर पनि विपद्को बेला सरोकारवालाको भूमिका त्यति प्रभावकारी देखिएको छैन । यहि कार्तिकमा आएको बेमौसमी अबिरल