सर्लाही । सर्लाही जिल्लाकाे बयलवासमा रहेको नगर अस्पताललाई हेल्पिङ ह्यान्डले तीन करोड रुपैयाँ बराबरको औजार उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोले